आंचलमा सजाउ सुन्दर फूलहरु
सुन्दर ति फूलहरु लाई
तिम्रो आंचलमा सजाउ
तिम्रा ति काला केशमा
ताराहरु लाई सजाउनु
यस्तै गरेर दिन कैले
बित्दै गर्यो भने
त्यस सुन्दर पलमा
मलाई पनि सम्झिराख
अनि सम्झने गर
आएको थिएँ यहाँ
अन्जान अपरिचित बनेर
जानेछुम पागल प्रेमी बनेर
केवल तिम्रै लागि
कुनै दोष आफ्नो उपर
नलिनु केवल
एक पागल प्रेमीको लागि
यस्तै गरेर दिन कैले
बित्दै गर्यो भने
त्यस सुन्दर पलमा
मलाई पनि सम्झिराख
अनि सम्झने गर
सुन्दर ति फूलहरुलाई
तिम्रो आंचलमा सजाउ
बाटो कुनै मिलेमा
कुनै अन्जान अपरिचित
यदि आए कुनै तुफान पनि
आफैले आफैलाई
एक्लो सम्झेर
आँखामा आँसु भरिदिनु
यस्तै गरेर दिन कैले
बित्दै गर्यो भने
त्यस सुन्दर पलमा
मलाई पनि सम्झिराख
अनि सम्झने गर
सुन्दर ति फूलहरुलाई
तिम्रो आंचलमा सजाउ
Jhutha Aswasanharu
Jivanbhari saath dinchhu bhanthyau
tara aaja bagarko dhunga banayau
Jivanbhari maya dinchhu bhanthyau
tara aaja besahara pagal banayau
Duniyale dekhera hanschhan mero ti bani haru
tara bhulna sakeko chhaina maile ti
bhabhuk ra kshanik palharu
Aansukai sagarma paudi khelera pari
tarna sakina maile
dhan sampati nahunale timro saath
pauna sakina aaile
Saancho maya garchhu bhanthyau tara
kina dhoka diyau
komal yo hridaya lai aaja kina
chhiya chhiya banaidiyau
Print Page Tags: Poems

nice one ... pasa yeta po bg rahicha... keep it up...
ReplyDelete