Famous Places:Bindhyabasini Mata's Temple,TaalBarahi Temple! | Converter: Unicode and Preeti Font | Newari Food: How to Make Chatamari (Newari Pizza)?


Monday, February 09, 2015

Khalil Gibran: A literary hero of Lebanon.

Be the first to comment! Posted by Nirazo Malla on 7:24 PM
Kahlil Gibran, Arabic: جبران خليل جبران, (Jan 6, 1883 – April 10, 1931) was a Lebanese essayist, novelist, mystic poet and artist. He was born in Lebanon and spent much of his productive life in the United States. His writings in both Arabic and English have influenced many readers. His first name is sometimes spelled Khalil.

Gibran was born in the village of Bsharri in Maronite Christian Lebanon, on January 6, 1883. His given and family name was Jubrān Khalīl Jubrān or Jibrān Khalīl Jibrān. In 1895, he and his mother Kamilah and siblings, Butrus, Maryana and Sultana immigrated to Boston, where he studied English. In 1898, he returned to Lebanon and , at 15 years of age entered the Maronite School in Beirut. In 1908, he went to study art in Paris for 2 years. He later studied art in Boston. In 1912, Gibran moved to New York, where he lived until his death. Gibran's multi-cultural upbringing greatly influenced his writing. In the Arab World, Gibran is regarded as a political and literary rebel. His romantic style was at the heart of a renaissance in modern Arabic literature, especially prose poetry, breaking away from the classical school. In Lebanon, he is still celebrated as a literary hero.

Gibran's writing teach a philosophy of universal love and religious tolerance based on a spirit of love that transcends cultural differences. He wrote in Arabic until 1918, when he began writing in English. His writings are all reflective of his deeply religious and mystical outlook. The publication of The Prophet (1923) established his fame in English-speaking countries. A book, The Prophet, composed of 26 poetic essays and accompanied by a number of his own mystical drawings. It remains famous to this day, having been translated into more than twenty different languages. The book is divided into chapters dealing with love, marriage, children, work, joy and sorrow, crime and punishment, freedom, pain, friendship, beauty, religion, death and other subjects that are bounded up with human existence. This book was sold well despite a cool critical reception, gaining popularity in the 1930s and again especially in the 1960s counterculture. He is the third best-selling poet of all time, behind Shakespeare and Laozi. Some of his writings deal with Christianity, condemning the corrupt practices of the Eastern churches and their clergies during that era.

Gibran held his first art exhibition in 1904 in Boston. During this exhibition, he met Mary Haskell, a respected headmistress ten years his senior. The two formed an important friendship, and she provided him with financial support for the rest of his life.
In addition to poetry, Gibran wrote fiction and non-fiction. His books in English include The Madman (1918), The forerunner (1920), Sand and Foam (1926) and Jesus, the Son of Man (1928). Many of his works are collected in Treasury of Writings of Kahlil Gibran (1989).

One of this most notable lines of poetry in the English-speaking world is from Sand and Foam. Which reads: 'Half of what I say is meaningless, but I say it so that the other half may reach you'. Gibran died in New York City on April 10, 1931.
Read More »

Sunday, January 25, 2015

Gajal: A brief introduction and examples

Be the first to comment! Posted by Nirazo Malla on 11:03 AM
गजलका जानकारीहरू तथा केही उदाहरणहरूः
Gajal Intro and example १)
अगुवाले बाटो छेकी छल्छ भने छेल्न देऊ
बाटो छेक्ने गजुरयो ढल्छ भने ढल्न देऊ ।।
बाल्नेहरु दियो बाल्न छोड्छन् कहाँ अझै पनि
अन्यायको हावाहुरी चल्छ भने चल्न देऊ ।।
खाली खुट्टा हिँड्ने मनु आज पनि हिँडेकै छ
चौबाटोमा रातो बत्ती बल्छ भने बल्न देऊ ।।

माथिका पङ्क्तिहरुमा अन्डरलाइन गरिएका शब्दहरुमा अन्तयानुप्रास मिलेको छ र अन्तिम शब्द एकै छ ।
  • गजलको कुनै पनि सेरको पहिलो पङ्क्तिलाई मिसरा–ए–उला र दोस्रोलाई मिसरा–ए–सानी भनिन्छ ।
  • मतला अर्थात पहिलो सेर (अनुच्छेद) दुवै पङ्क्तिमा रदिफ मिलेको हुनुपर्दछ । रदिफ माने अन्त्यानुप्रास हो ।
  • रदिफ जो काफियाको पछिपछि आउने शब्द वा शब्दहरु दोहोरिने समूह हो । रदिफ अन्त्यको शब्दहरु एउटै हुनु हो ।
  • रदिफको अघिका शब्दहरुमा अनुप्रास मिलेको हुन्छ र त्यसता शब्दलाई काफिया भनिन्छ जसलाई नेपालीमा पूर्वान्त्यानुुप्रास भन्न सकिन्छ ।
  • रदिफ दोहोरिने शब्द हो र काफिया चैँ अघिल्लोको अन्न्यानुप्राससँग मिल्ने अर्को शब्द हुनु हो ।

२) रिट्ठेदाइ र कुम्ले बाको भोट बिर्सियौ कि
माटो छोई गरेको अठोट बिर्सियौ कि
सूर्य छुने आदर्शमा कुरा कता पुगे?
आदर्शको न्यानो कोट बिर्सियौ कि

रदिफ — बिर्सियौ कि, काफिया — भोट, अठोठ, कोटमा (ओट) अन्त्यानुप्रास मिलेको छ ।
  • मकता अन्तिम सेर र त्यसमा गजलकार कै नाम वा उपनाम राख्नुलाई तखल्लुस भनिन्छ ।
  • काफियामा एउटै शब्द दोहोरिनु गजलमा राम्रो मानिदैन ।

३)
मुटु छुने स्वरहरु सुन्छु कहिलेकाँही
त्यसैबेला एककासी म रुन्छु कहिलेकाँही
जमाएर पीडाहरु कति राख्नु भनी
आँसुसँग पीडाहरु छुन्छु कहिलेकाँही
४)
रोऊँ भने कति रोऊँ आसुँ पुछ्ने को छ मेरो?
जाऊँ भने रिसाएर बाटो छेक्ने को छ र मेरो?
सहरबाट धेरै टाढा आफैँबाट पनि टाढा
विरानोमा रुँदै छु म रोदन देख्ने को छ र मेरो?

  • मतलाको अर्थ उदय हुनु वा सुरुवात हुनु हो । गजलको सुरुको सेरलाई मतला भनिन्छ । यदि गजलमा दुईवटा मतला भए पहिलो मतला–ए–उला र दोस्रो मतला–ए–सानी भनिन्छ ।
  • मकता गजलको अन्तिम सेर हो । जसको अर्थ काटिएको वा समाप्ती हुन्छ । हिन्दीमा यसलाई अन्तिका पनि भनिन्छ । मकता गजलकारको नाम वा उपनाम जोडेपनि हुन्छ वा नजोडेपनि हुन्छ ।
  • काफियाको अर्थ अनुप्रासयुक्त रदिफ भन्दा अघि आउने शब्द हो । यदि रदिफ छैन भने मतलाको दुवै पङ्क्तिको अन्तिममा आउने र गजलको चौथो, छैटो र आठौँ आदि जोरमा पर्ने पङ्क्तिको अन्त्यमा आउने शब्द हो ।
  • रदिफ ः यो शब्दको अर्थ हो पछिपछि आउने हो । गजलमा रदिफ भन्नाले काफियाको पछिपछि आउने शब्द वा शब्दहरुको समूह भन्ने बुझिन्छ ।

जस्तैः
५)
नबजाऊ ताली यहाँ अध्याँरो छ
आऊ चिराग बाली यहाँ अध्याँरो छ
किन मान्छे गाउँबाट सहरतिर सरेको छ

  • तखल्लुसः यो गजलमा अनिवार्य नभएपछि प्रचलनमा रहेको पाइन्छ । विशेषगरी गजलको अन्तिम सेर (मकतामा) प्रयोग गरिने तखल्लुसले गजल कस्को हो भन्ने कुराको बोध गराउँदछ । तखल्लुस भन्नाले मकतामा गजलकारको नाम वा उपनामपनि जोडेर लेख्नुहो ।
  • सेरः गजलमा रहेका दुई पङ्क्ति हुन्छ जसलाई सेर भनिन्छ । अरबी भाषामा यसको शाब्दिक अर्थ यौटा कपाल र अर्को स्त्रीपनि हुन्छ । गजलमा प्रत्येक सेर स्वतन्त्र सहन पाउँदछ । त्यसैले गजलको शीर्षक राख्ने गरिदैन तर खोज्न सजिलोको लागि शीर्षक राख्ने चलन बढेको छ ।
  • लय विधानः मात्रा (अक्षर) विधान मिलाएर लेख्छ । छन्दोवद्ध हुन्छ र सुन्दर पनि हुन्छ । त्यसकारण विभिन्न ताल गन्तीमा (छन्दहरुमा) लेख्दा यति र गतिलाई पनि ध्यान दिएर शब्दहरुको संयोजन गर्ने हो भने अझै राम्रो हुन्छ । गजलमा मुख्य पं्राण भनेको गेयता/लयात्मकता भएन भने गजलको पूर्णता प्राप्त हुँदैन ।

गजलका केही नमुनाहरूः
प्रसिद्ध हिन्दी गजलकार माधव मधुकरः
गजल मैं लिखता नही हुँ सिर्फ गाने के लिए
मैं लिखा करता हुँ लोगो को जगाने के लिए
६)
मन परेकै मान्छेसित हार्दा पनि मजा लाग्ने
उनकै काखमा हर्ष–आँसु झार्दा पनि मजा लाग्ने ।१।
प्राप्ति दौड घातक हुन्छ आनन्द छ धीरतामा
आस्ते आस्ते प्रीतको जँघार तार्दा पनि मजा लाग्ने ।२।
सिउँदोमै फुल्नुपर्छ भन्ने छैन लाली गुराँस
उनको दिलमा सुनाखरी सार्दा पनि मजा लाग्ने ।३।
उनीलाई नै सधैँ आफ्नो समीपमा पाएपछि
अरू सबले एक्ला एक्लै पार्दा पनि मजा लाग्ने ।४।
मजा पनि कस्तो मजा सबै मजा बिर्सादिने
आफुहारी उनले बाजी मार्दा पनि मजा लाग्ने ।५।
७)
तिम्रो साथ नै छुटेपछि छुट्न बाँकी के नै रह्यो
स्वप्न बीचमै टुटेपछि टुट्न बाँकी के नै रह्यो ।१।
सरदको चाड साँच्दै झरी बादल सहेँ मैले
चाँद अरूले लुटेपछि लुट्न बाँकी के नै रह्यो ।२।
८)
तिम्रो नाममा प्रेमपत्र लेखुँजस्तो लाग्छ
नभेटेको धेरै भयो भेटुँजस्तो लाग्छ ।१।
यस्तो लाग्छ कैलेकाँही अरूले नि देखेँ भन्दा
मिल्ने भए सबको दृष्टि छेकुँ जस्तो लाग्छ ।२।
विपनीमा आफ्नो साथमा नभेटिए पनि
हररात सपनीमा देखुँ जस्तो लाग्छ ।३।
याद पनि प्रिय लाग्ने एकानछ झन् प्रिय
त्यहि यादले जिन्दगानी सेकुँ जस्तो लाग्छ ।४।
दुनियाँ सब डाहा गर्छन् रिस गर्छन् कतिकति
हाम्रो बीचमा आउने सबलाई भेटुँ जस्तो लाग्छ ।५।
९)
दुख्दिनँ म जति भन्छु, झनै चुटे जस्तो लाग्छ
भित्रभित्र अझै भित्र, कतै फुटेजस्तो लाग्छ ।१।
पराई लाग्छ दुनियाँ, कस्लाई व्यथा सुनाऊँ म
न छ डाम, न त चोट, उसै कुटे जस्तो लाग्छ ।२।
म्नमा अर्कै बस्ती बसाइ निर्मोहीलाई बिर्सु भन्छु
हेर्दा हेर्दै मनको बस्ती त्यसै लुटे जस्तो लाग्छ ।३।
दर्द पीडा बिर्सिएर नयाँ यात्रा थालुँ भन्छु
जहाँबाट थाले पनि धेरै छुटे जस्तो लाग्छ ।४।

Read More »

Tuesday, January 13, 2015

Balkrishna Sama (बालकृष्ण सम)

Be the first to comment! Posted by Hasifa Kunwar on 8:16 PM
नरल डम्बर समशेरका नाति समर समशेर तथा कीर्तिराज्यलक्ष्मीका छोरा बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते भएको हो । उनको पारिवारिक वातावरण शैक्षिक रूपले सचेत एवम् आर्थिक रूपले सम्पन्न भएकाले उनले सानैदेखि शैक्षिक तथा साहित्यिक वातावरण प्राप्त गरेका थिए । आठ वर्षको उमेरमा वि.सं. १९६७ सालमा भाषा (खा) मुठीको सबलाई हेरि । राज हुन्छ नाराण विष्णु मेरी भन्ने श्लोकबाट कविता यात्राको आरम्भ गरेका समले आफ्नो जीवनको सात दशक लामो कविता यात्रामा एक खण्डकाव्य, एक महाकाव्य र चार सय भन्दा बढी फुटकर कविताहरूको रचना गरेर नेपाली साहित्यको काव्य भण्डारलाई समृद्ध तुल्याएका छन् ।

साहित्यका विभिन्न विधामा कलम चलाएका बालकृष्ण समले कथा, कविता, निबन्ध, एकाङ्की तथा नाटकहरूको रचना गरेका छन् । तापनि साहित्यकारका रूपमा उनी मूलतः नाटककार हुन् । उनको नाट्यक्षेत्रको मूल प्राप्ति कविता–नाटक हो भने त्यस पछिको दोस्रो प्रमुख क्षेत्र कविता हो । कविता विधासँगै समको भावात्मक सम्बन्ध छ । किनकि साहित्यको आरम्भ र अन्त्य उनले उसै विधाबाट गरेका छन् । नेपाली कविताको आधुनिक कालमा लेखनाथ पौड्यालसँग सुरु भएको शास्त्रीयवादी काव्य परम्परालाई अगाडि बढाउने कार्यमा उनको अविस्परणीय देन छ ।

आफ्नो सात दशक लामो कवितायात्रामा कवि बालकृष्ण समले पद्य नाटक, फुटकर कविता, खण्डकाव्य तथा महाकाव्यको रचना गरेका छन् । उनले आफ्ना प्रायः सबै कविताहरुमा दार्शनिक चिन्तनहरू व्यक्त गरेका हुनाले उनका कविता बुझ्नका लागि दार्शनिक समलाई बुझ्नु पर्दछ । नियमित आकस्मिकता (२००५) का दार्शनिक समले व्यक्त गरेका दार्शनिक चिन्तनहरू निमित आकस्मिकाको प्रकाशनपछि उनका कवितामा व्यक्त भएको पाइन्छ । यस पूर्वका सम विशेषतः अध्यात्मवादी दर्शनबाट प्रभावित छन् र यस पछिका सममा अध्यात्मवाद र भौतिकवादको द्वन्द पाइन्छ । स्वर्ग र देवता (२००४) मा छिटफुट रूपमा देखापरेका भौतिक–आध्यात्मिक चिन्तनहरू नियमित आकस्मिकतामा आइपुग्दा प्रष्ट दर्शनका रूपमा देखापर्दछन् । नियमित आकस्मिकतामा व्यक्त दर्शनलाई कवितात्मक रूप दिएर उनले दार्शनिक ग्रन्थको कवितात्मक संस्करणका रूपमा आगो र पानी (२०११) को प्रकाशन गरेका छन् भने चिसो चूल्हो (२०१५) महाकाव्यसम्म पनि उनको यो चिन्तन व्यक्त हुँदै गएको पाइन्छ । उनी मूलतः स्वर्ग र देवता फुटकर कवितादेखि नै चिन्तनशील र बौद्धिक कविका रूपमा देखा पर्दै आएका हुन् र यो चिन्तनले उत्तरोत्तर विकसित रूप प्राप्त गर्दै अगाडि बढेको छ । भावनाको बौद्धिक कोमलता नै कविता हो भन्ने मान्यताका समको प्रमुख कवितात्मक प्रवृत्ति चिन्तनशीलता र बौद्धिकता हो ।

चिन्तनशील कविका रुपमा रहेर समले एकातिर बौद्धिकता प्रस्तुत गरेका छन् भने अर्कोतिर उनी मानवतावादी दार्शनिक कविका रूपमा पनि देखापरेका छन् । ईश्वरको मृत्यु भयो र पृथ्वीको अधिपति नै मान्छे हो भन्ने घोषणा गर्ने नित्सेको ईश्वर मृत्युको घोषणा, माक्र्सको माक्र्सवाद र डार्विनको विकासवादले स्वीकारेको मानव सत्ताको सर्वोच्चतालाई उनले पनि स्वीकारेका छन् । उनले स्वर्ग र नरक अर्को कुनै ठाउँ छैन र देवता तथा राक्षस पनि अरू केही होइन, पृथ्वी नै स्वर्ग हो र मान्छे नै ईश्वर हो भन्ने मानवतावादी चिन्तन स्वर्ग र देवता कवितामा व्यक्त गरेका छन्  भने आगो र पानीमा आएर आगो र पानीको मिलनबाट नै जीवन फुल्न सक्छ भन्ने समन्वयवादी मानवतावादी चिन्तन व्यक्त गरेका छन् ।

लय विधानका कोणबाट समलाई हेर्दा उनी अनुष्टुप छन्दका कविका रूपमा देखापर्दछन् । अनुप्रासहीन अनुष्टुप छन्दको प्रयोगका दृष्टिले उनी नेपाली काव्यसाहित्यका उत्कृष्ट कवि मानिन्छन् । यस छन्दको प्रयोग उनको कविता यात्राको सुरुमै देखापरेको हो तर २००४ सालपछि उनी परिस्कृत र परिमार्जित गद्य शैलीको सफल प्रयोक्ताका रूपमा स्थापित भएका छन् । आगो र पानी, स्वर्ग र देवता एवम् चिसो चूल्हो उनका गद्य कविताका उत्कृष्ट नमुना हुन् ।

शास्त्रीय कविका रूपमा समले आफूलाई लेखनाथका समवर्ती कविका रूपमा प्रस्तुत गरेका छन् । उनी शब्दलाई पुछी–पुछी, माझी–माझी र छानी–छानी प्रयोग गर्दछन् । विभिन्न प्रकारका सुगन्धमय फुलहरूलाई छाँटले टिपेर सुन्दर बैठकको टक्टकाउँदो लुगाले छोपेको टेवलमाथिको कतात्मक फुलदानामा सजाएको दृश्य समको संरचना हो भन्ने तारानाथ शर्माको भनाइले उनी सचेत शास्त्रीयवादी कविका रूपमा प्रष्ट हुन्छन् । उनी एक सचेत बौद्धिक कवि हुन् । उनका केही कविताको शैलीलाई मात्र झिकिदिने हो भने उनका  कविता कविता नभएर दर्शनका रूपमा मात्र बाँकी रहन्छन् । बौद्धिकतालाई  भावनाद्वारा कोमल तुल्याउनु र  शैलीद्वारा उच्चता प्रदान गर्नु समको निजी वैशिष्टम् हो । उनले कवितामा छन्दलाई अनिवार्य तत्त्वका रूपमा स्वीकारेका छैनन् । उनको कविता सृजनाको विधानलाई हेर्दा उनले कविताका लागि आवश्यक तत्त्वका रूपमा छन्दलाई भन्दा भावना, बौद्धिकता र कोमलतालाई स्वीकारेका छन् । यही अर्थमा उनी सफल कविका रूपमा प्रसिद्ध छन् । 

सात दशक लामो आफ्नो काव्य यात्रामा उनी एक सफल शास्त्रीयवादी कविका रूपमा देखापरेका छन् । कविताका फुटकरदेखि बृहद् रूपसम्मको रचना गरिसकेका समका अन्य काव्यप्रवृत्तिहरूमा अध्यात्मवाद, भोतिक–अध्यात्मवाद, आत्मपरकतामा भन्दा वस्तुपरकतामा रम्नु, हार्दिकतालाई भन्दा बौद्धिकतालाई बढी जोड दिनु, वर्णमात्रिक अनुप्रासहीन अनुष्टुप छन्दको अनुसरण गर्नु आदिलाई लिन सकिन्छ ।




Read More »

Sunday, January 04, 2015

Application of Mathematics

Be the first to comment! Posted by Nirazo Malla on 7:32 PM

Generally, we consider mathematics as a different subject from science. But in fact, mathematics is an intimate part of basic science and daily life activities.
Mathematics can be used to find the rate of disintegration of radioactive isotopes and to find its half life.

It is used for periodic function and periodic motion such as:
  • (i) simple harmonic motion,
  • (ii)progressive sound waves and
  • (iii) A.C. current.

Using logarithmic function it can be used to find the concentration of P.H. value of acidic, basic and neutral solution in chemistry.

The concept of increasing and decreasing function in mathematics can be used for the diagrammatic representation of Boyle's Law, Charles Law and Ohm's Law in chemistry.

Using the anti-derivative of mathematics we can find the gravitational potential and electrostatic potential as well.

The concept of anti-derivative can also be used in laws of thermos-dynamics and so on.
Here we will discuss how the periodic function of mathematics is used in Simple Harmonic Motion.

What is periodic function?
In mathematics, a periodic function is a function that repeats its values in regular intervals or periods. Thus a function y=f(x) is said to be a periodic function of period P if P is the least positive real number such that f(x+P)=f(x).The most important example of periodic function are the trigonometric functions, whose values repeat over certain interval.
For example: sin(2π+x)=sinx, cos(2π+x)=cosx ,so sine and cosine are periodic functions of period 2π.
Also, tan(π+x)=tanx , so it is a periodic function of period π and so on.
Periodic functions are used throughout science to describe oscillations, waves, and other phenomena that exhibit periodicity.
Example:


A graph of the sine function showing two complete periods
For example, the sine function is periodic with period 2π, since for all values of x, this function repeats on intervals of length 2π. (see the graph above).
Periodic functions frequently arise in various fields of science and engineering, business and in some daily life activities such as:
  • i. Brain waves and heart beating are periodic.
  • ii. Household voltage and electric current are periodic.
  • iii. The cash flows in seasonal business are periodic.
  • iv. The seasons and weather are periodic.
  • v. The motion of wrist watch and pendulum clock are periodic.
  • vi. The phases of the moon are periodic.


What is Simple Harmonic Motion?
In mechanics and physics, simple harmonic motion is a type of periodic motion where the restoring force is directly proportional to the displacement.


Equation of simple Harmonic Motion
The mathematical representation of simple harmonic motion can be expressed by the relation y=A sint ; where y=displacement from mean position ,
A= Amplitude , = angular velocity with = 2π/T; T = time period & t = time.
This simple harmonic motion can be represented by the motion of simple pendulum.


Fig: sinusoidal Wave representation of simple Pendulum.
By the equation of Simple Harmonic Motion, i.e. y=A sint,
when t=0, then y=0
t=T/4, then y=A
t=T/2, then y=0
t=3T/4, then y=-A
t=T, then y=0

So from above, its clear that position of the bob of the pendulum repeats in every T/2 interval. Hence the motion of simple pendulum is periodic.

Read More »
 
  • 12 Bhirav Dance

    The 12 Bhairav Dance

    The 12 Bhairav dance is the pride of Pokhareli Newari Community which is perferming in every 6 years.

  • Bindhyabasini Mata

    Bindhyabasini Mata's Temple

    A famous temple of Pokhara valley and prestigious Shaktipith is an important attraction and located in northern side of Pokhara .

  • Old Pokhara

    The Beautiful City 'Pokhara'

    Pokhara is one of the most extra-ordinary and most beautiful places in the world.~Toni Hagen(1961)

  • CyberLink PowerDVD Ultra 13

    CyberLink Ultra 13

    PowerDVD is the world's leading Blu-ray, 3D and HD media player. Experience HD movie files at quality beyond HD and Enjoy striking playback enhancements.

  • How to make Chatamari

    Chatamari(Newari Pizza)

    Once you have the Chatamari (Newari Pizza) then You'll forget the real pizza. You'll want it again and again.

About The Author

Hi! I am Nirazz and live in Pokhara, A beautiful city and situated in the heart of the country, Nepal. I am an addict to Blogger, Computer Enthusiastic, charming, Migger and Teacher.
Follow Him @ Facebook | Twitter | Migme Read More..

© 2015. All Rights Reserved | ApHrOdi$iaC | Template by Blogger Widgets | Powered by Blogger

Home | About | DshBrd | Top ▲ | Leave