काम गर्ने विधिहरुः
कुनै पनि कार्य गर्दा पहिला तलका केहि तथ्यहरु अपनाउनु पर्दछ ।
१) प्रोजेक्ट 1:
यसमा माइक्रोवर्कस.कम पर्दछ । यो अन्तर्गत सिम्पल जब÷ फोरुम ÷ब्लग तथा वेबसाइट पर्दछ । जसमा कार्यहरु आउँदा पिआर सँगै फोरम वा ब्लग तथा वेबसाइट भनेर आउँछ । त्यस भित्र पसि सकेपछि कुन काम हो भनि चिन्नको लागि यदि तलका मध्ये कुनै शब्द भए त्यो ब्लग तथा वेबसाइटको लागि हो । ति हुन् ः नो फोरम, होम पेज, ब्लगरोल, फुटर तथा साइडबार । यदि यि शब्दहरु नभए फोरमका कामहरु हुन् । अनि फोरमको लागि सवैभन्दा उपयुक्त ठाउँ स्टाइलफोरम.नेट(यसमा पिआर ४ सम्मको गर्न मिल्ने) हो ।
ध्यान दिन पर्ने कुराहरुः
क) यदि गोल्ड ब्याज भए कार्य गरिसकेपछि फेरि गर्न मिल्ने ।
ख) यहि चाँदिको ब्याज भए कार्य गरिसके पछि फेरि अर्को प्रुफ दिएर गर्न मिल्ने ।
२) प्रोजेक्ट 2:
यसमा माइनुट.कम पर्दछ । यो अन्तर्गत सिम्पल जबहरु आउँद छ । यदि त्यसक्रममा युएस, युके वन्ली वा कुनै कन्ट्री वन्ली भए र क्रेडिट कार्ड भेरिफिकेसन भए गर्न नमिल्ने । यदि स्टारको लोगो भए गर्न मिल्दैन ।
३) प्रोजेक्ट 3:
यसमा मिनिजब्ज.कम पर्दछ । यो अन्तर्गत सिम्पल जबहरु आउँद छ । त्यसक्रममा यदि इन्डीयन वन्ली, एनीकन्ट्री वन्ली, कार्ड भेरिफिकेशन भए गर्न मिल्दैन ।
सवैभन्दा मुख्यकुरा ६० दिन भित्र २० कार्य गर्दा यहि सक्सेस रेट ७५% भन्दा कम भए पछि कार्य गर्न मिल्दैन । तसर्थ कार्य गर्दा होसियार र तरिका मिलाएर गर्नुपर्दछ । साथै समयमा गर्नु पर्दछ । कार्य गर्ने क्रम अन्य कार्यहरुमा सहभागी नहुने ।
Sunday, June 27, 2010
कार्य विधि
Read More »
Tags:
work
Tuesday, June 08, 2010
A Cow
Cow is a national animal of our nation. We worship cow in our second biggest festival called Tihar as Goddess Laxmi. Cow eats grasses, straw etc and drinks water. Cow has a long tail in its back. She has two ears, two eyes, two horns and has one nose as well as four legs. Cow gives us milk. We make sweet, ghee, yogurt, cheese and many more items from hers' milk. Cow is also called a domestic animal.
Field: Very Short Eassy
Bishal Baral
Grade 3
Shrestha Nirazo |
Print Page
Read More »
Subscribe to:
Posts (Atom)