काम गर्ने विधिहरुः
कुनै पनि कार्य गर्दा पहिला तलका केहि तथ्यहरु अपनाउनु पर्दछ ।
१) प्रोजेक्ट 1:
यसमा माइक्रोवर्कस.कम पर्दछ । यो अन्तर्गत सिम्पल जब÷ फोरुम ÷ब्लग तथा वेबसाइट पर्दछ । जसमा कार्यहरु आउँदा पिआर सँगै फोरम वा ब्लग तथा वेबसाइट भनेर आउँछ । त्यस भित्र पसि सकेपछि कुन काम हो भनि चिन्नको लागि यदि तलका मध्ये कुनै शब्द भए त्यो ब्लग तथा वेबसाइटको लागि हो । ति हुन् ः नो फोरम, होम पेज, ब्लगरोल, फुटर तथा साइडबार । यदि यि शब्दहरु नभए फोरमका कामहरु हुन् । अनि फोरमको लागि सवैभन्दा उपयुक्त ठाउँ स्टाइलफोरम.नेट(यसमा पिआर ४ सम्मको गर्न मिल्ने) हो ।
ध्यान दिन पर्ने कुराहरुः
क) यदि गोल्ड ब्याज भए कार्य गरिसकेपछि फेरि गर्न मिल्ने ।
ख) यहि चाँदिको ब्याज भए कार्य गरिसके पछि फेरि अर्को प्रुफ दिएर गर्न मिल्ने ।
२) प्रोजेक्ट 2:
यसमा माइनुट.कम पर्दछ । यो अन्तर्गत सिम्पल जबहरु आउँद छ । यदि त्यसक्रममा युएस, युके वन्ली वा कुनै कन्ट्री वन्ली भए र क्रेडिट कार्ड भेरिफिकेसन भए गर्न नमिल्ने । यदि स्टारको लोगो भए गर्न मिल्दैन ।
३) प्रोजेक्ट 3:
यसमा मिनिजब्ज.कम पर्दछ । यो अन्तर्गत सिम्पल जबहरु आउँद छ । त्यसक्रममा यदि इन्डीयन वन्ली, एनीकन्ट्री वन्ली, कार्ड भेरिफिकेशन भए गर्न मिल्दैन ।
सवैभन्दा मुख्यकुरा ६० दिन भित्र २० कार्य गर्दा यहि सक्सेस रेट ७५% भन्दा कम भए पछि कार्य गर्न मिल्दैन । तसर्थ कार्य गर्दा होसियार र तरिका मिलाएर गर्नुपर्दछ । साथै समयमा गर्नु पर्दछ । कार्य गर्ने क्रम अन्य कार्यहरुमा सहभागी नहुने ।
If you enjoyed this post and wish to be informed whenever a new post is published, then make sure you subscribe to my regular Email Updates. Subscribe Now!
0 comments : Post Yours! Read Comment Policy ▼
PLEASE NOTE:
We have Zero Tolerance to Spam. Chessy Comments and Comments with Links will be deleted immediately upon our review.